देश/प्रदेश
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
०

काठमाडौँ, भदौ २३-
सर्वोच्च अदालतमा कोरोना बीमा रकम भुक्तानी माग गर्दै रिट दायर भएको छ । सरकारलाई विपक्षी बनाउँदै नेपाल बीमक संघले आज (आइतबार) रिट दायर गरेको हो ।
सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ थियो । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























