देश/प्रदेश
बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुमति
०

काठमाडौं, साउन १०-
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई सर्वोच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न बाटो खोलिदिएको छ ।
झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ आदेश जारी गरेको हो । उनी हाल थुनामै छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























