देश/प्रदेश

ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

Banner

काठमाडौँ, साउन ९-

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् । उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>