देश/प्रदेश

नेपाल आठौं चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने

Banner

काठमाडौं, साउन ८-

नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।

व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताए। चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताए ।

आठौं चीन–दक्षिण एशिया एक्स्पोमा करिव दुई हजार कम्पनीले दर्ता गरेका छन् ।

झन्डै आधा विदेशी उद्यमहरू छन् । जसले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरूको प्रतिनिधित्व गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>