अन्तर्राष्ट्रिय

पाकिस्तानी लिएर भारत छिरेका दुई नेपाली पक्राउ

Banner

भारत, साउन ७-

पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेका छन् । बिग्रेको गाडी बनाउन भन्दै भारत छिरेका पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाहसँगै नेपालीका ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापा पक्राउ परेका हुन् ।

उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो । उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>