देश/प्रदेश

फुटपाथ विस्तारविरुद्ध ३२ वटै वडाका वडाध्यक्ष विरोधमा

Banner

काठमाडौँ, साउन ६-

रोड फुटपाथविस्तारको विरोधमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडा उत्रेका छन्। नगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष न्यूरोड फुटपाथविस्तारको विरोधमा उत्रेका हुन्।

काठमाडौं महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गर्नै लाग्दा ३२ वटै वडाका वडाध्यक्षहरूले विरोध जनाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>