देश/प्रदेश

चिप्लिएर जंगलमा अलपत्र परेकी विदेशी महिलाको उद्धार

Banner

काभ्रेपलाञ्चोक, साउन ४-

बाटोबाट चिप्लिएर जंगलमा अलपत्र एक विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ को ताईचे खोलास्थित गोरेटो बाटोबाट चिप्लिएर जंगलमा अलपत्र परेकी विदेशी नागरिकको प्रहरीले उद्धार गरेको हो ।

नमोबुद्ध भ्रमण गरेर फर्कने क्रममा बोटाबाट चिप्लिएर ५ फिट तल पुगेकी फ्रान्स घर बताउने अन्दाजी ५५ वर्षीया सिन्थिया पेट्रिग्लाई प्रहरी चौकी श्यामपाटीबाट खटिएको टोलीले शुक्रबार बिहान साढे ११ बजे उद्धार गरेको थियो ।

खोल्सामा उठ्न नसक्ने अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेको हो। उनैले प्रहरीको आकस्मिक नम्बरमा फोन गरेपछि उद्धार भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>