देश/प्रदेश
चन्द्रागिरि केबलकारमा अड्किए यात्रु, ८ जनाको उद्धार
०

काठमाडौँ, साउन २-
चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।
केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























