देश/प्रदेश

२० करोड रुपैयाँभन्दा बढीको कोकिन सहित विदेशी महिला प्रकाउ

Banner

काठमाडौँ, असार ३०-

ठमेलको एक होटलबाट ठुलो परिणाममा लागु औषध फेला परेको छ । फेला परेको ठुलो परिणाममा लागु औषध कोकिनसहित ४७ वर्षीया विदेशी महिला बाथुमालाई भाडिभालुलाई प्रहरीले प्रकाउ गरेको हो ।

उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>