देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

Banner

काठमाडौं, असार २८-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्।

शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्। उक्त प्रस्तावमाथि शुक्रबारको प्रतिनिधि सभामा दुई घन्टा छलफल हुनेछ भने दलीय आधारमा सांसदहरूले बोल्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>