देश/प्रदेश

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

Banner

काठमाडौं, असार २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि विश्वासको मत लिने तयारीमा छन् । तर, नेपाली कांग्रेसले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ।

भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए। उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>