देश/प्रदेश
भालुको आक्रमणबाट महिला घाइते
०

दाङ, असार २७-
भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। दाङको देउखुरीमा भालुको आक्रमणबाट लमही नगरपालिका–६ देउपुर छोट्की महराकी ४७ वर्षीया शोवारी घर्ती मगर घाइते भएकी हुन्।
बिहीबार बिहान ५ बजेतिर कर्री सामुदायिक वनमा च्याउ खोज्न भनेर गएकी उनलाई भालुले आक्रमण गरी घाइते बनाएको वडा प्रहरी कार्यालय लामहीका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























