देश/प्रदेश

पोखराको लामाचौरस्थित सीप परीक्षण केन्द्र भासियो

Banner

पोखरा, असार २१-

पोखरा लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ । लगातार भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो ।

केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएको कास्की प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>