देश/प्रदेश
अस्पतालको बिरामी कुरुवा कोठामा एक पुरुष मृत फेला
०

काठमाडौं, असार १३-
काभ्रेमा बिरामी कुरूवा कोठामा एक जना व्यक्ति मृत फेला परेका छन्। धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमर्जेन्सी वार्डको बिरामी कुरूवा कोठामा एक जना व्यक्ति मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज (बिहीबार) बिहान साढे ८ बजे पहिचान नखुलेका अन्दाजी ५८/६० वर्षको पुरूष मृत भेटिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























