देश/प्रदेश
एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते
०

काठमाडौं, असार १३-
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बोर्डले नतिजा सँगै मौका परीक्षाको मिति पनि आजै तय गरेको हो ।
एसईई २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थी अब साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























