देश/प्रदेश

महाकालीमा बेपत्ता एक किशोरीको शव फेला, एक बेपत्ता

Banner

काठमाडौँ, असार ९-

महाकाली नदीमा बेपत्ता भएका एक किशोरीको शव फेला परेको छ । बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एकको शव फेला परेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले शनिबार एक किशोरीको शव फेला पारेको थियो । शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>