देश/प्रदेश
काठमाडौंको नगर प्रहरीले फिर्ता ल्यायो वातावरण विभाग प्रमुखको गाडी
०

काठमाडौँ, असार ६-
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।
युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























