खेलकुद

दीपेन्द्रले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

०
Banner

काठमाडौं, जेठ २४-

नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् । स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० दीपेन्द्रले खेल्न लागेका हुन् ।

उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>