समाचार

काठमाडौंमा हावाहुरीसहित वर्षा

Banner

काठमाडौं,जेठ १९-

काठमाडौंमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>