समाचार

पहिरो खसेर मर्स्याङ्दी नदी थुनियो 

०
Banner

काठमाडौं, असोज ११-

पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको बताएको छ । चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खस्दा नदीको बहाव कम भएको सूचना जिल्ला प्रशासन कार्यालय मनाङले जारी गरेको हो ।

पहिरो खस्ने क्रम जारी रहेकाले तटीय र करिडोर आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बेलुका करिब सात बजे पहिरोले नदी थुनिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>