समाचार

त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान

०
Banner

काठमाडौं, वैशाख १-

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो ।

इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>