Breaking News

नाम्सी पुलमा निरन्तर ढुंगा खस्दै, नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

०
Banner

चितवन, असोज १६–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अबरुद्ध बनेको छ ।

ढुंगा निरन्तर झरिरहेकोले सवारी आवागनमा समस्या भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । खसेको ढुंगाहरू हटाउनको लागि सम्बन्धीत स्थलमा मेशिन उपकरण परिचालन भैसकेको सडक डिभिजनले जनाएको छ । रातको समयमा यस सडक खण्ड हुँदै यात्रा गर्नेलाई साबधानीपूर्वक सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>