क्रिकेट

आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

Banner

काठमाडौँ, चैत २१-

पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८।३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाएको हो ।

नेपालका कमलसिंह ऐरी ह्याट्रिकसहित आयरल्यान्डको चार विकेट लिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>