Breaking News
महाधिवेशनमा सहभागी हुन देउवालाई गगनको औपचारिक निम्तो
०

काठमाडौं, असोज १७-
नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा सहभागिताका लागि पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक पत्र पठाएका छन् ।
पार्टीका सह(महामन्त्री योगेन्द्र चौधरीमार्फत उनले औपचारिक पत्र पठाएका हुन् । पत्र लिएर चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए । ‘पार्टी सभापतिकोतर्फबाट औपचारिक पत्र पुर्याएर म फर्किएँ । उहाँसँग भेट भने हुन पाएन,’-चौधरीले बाह्रखरीसँग भने । कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार खुलामञ्चमा हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























