देश/प्रदेश

फरार प्रतिवादीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Banner

काठमाडौं, मंसिर १-

फरार प्रतिवादीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। बाँकेमा एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

हरी कार्यालयका डिएसपी नारायण डाँगीले आज (शुक्रबार) बिहान जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । प्रहरीले आकाश रानालाई पक्राउ गरेको हो। उनको तिघ्रामा गोली लागेको छ। घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन्। कात्तिक ३० गते बिहान ३ बजे कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area