देश/प्रदेश

धारिलो हतियार प्रहार गरी युवकको हत्या, ८ जना पक्राउ ३ फरार

०
Banner

बर्दिया, कात्तिक ३०-

बर्दियामा ८ जनालाई पक्राउ परेका छन् । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

बर्दियाका एसपी सुधिरराज शाहीका अनुसार अझै उक्त घटनामा संलग्न ३ जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।

घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम प्रहरीले गोप्य राखेको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>