नवलपुर

पूर्वी नवलपरासीमा पुरुष मृत फेला

Banner

कावासोती,कात्तिक १४-

जिल्ला प्रहरी कार्यालय कावासोतीको गेट अगाडि एक पुरुष मृत फेला परेका छन् । नाम थर नखुलेको पुरुष मंगलबार साँझ मृत फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार अन्दाजी ४५ वर्षीय व्यक्ति मृत भेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>