चितवन विशेष

मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फि खुल्ला

Banner

भरतपुर । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै पहिरोको कारण अबरुद्ध सडक दुईतर्फि संचालनमाआएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ८ बजेर १० मिनेटमा सडक खुलेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>