देश/प्रदेश

विपद्का कारण विभिन्न स्थानमा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध

०
Banner

काठमाडौं,कात्तिक २३-

नेपालमा भारी वर्षा र अन्य विपद्का कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, विपद्का कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् । यी अवरोधहरू बाढी र पहिरोका कारण आएका हुन्। विभिन्न प्रदेशका मुख्य सडक अवरुद्ध भएपछि सोतिदेखि मान्बु जाने पुल, पृथ्वी राजमार्ग र कालिगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएका छन् ।

बागमती प्रदेशको चितवन जिल्लामा पहिरोका कारण पृथ्वी राजमार्गको इच्छाकामना गा।पा।४ घप्टे भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशको गोर्खा जिल्लामा सोतिदेखि मान्बु जाने पुल बन्द भएको छ ।

लुम्बिनी प्रदेशस् लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पनि पहिरोका कारण कालिगण्डकी करिडोरको सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>