राजनीति
नेपाललाई अगाडि लग्ने हो भने कांग्रेसले नै हो गाइड गर्नसक्नेः आरजु राणा
०

धनगढी, भदौ २-
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्नसक्ने बताएकी छिन् । शनिबार धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई अगाडि लग्ने हो भने कांग्रेसले नै हो गाइड गर्नसक्ने बताएकी हुन् ।
उनले कांग्रेसको बलमा अहिलेको सरकार बनेको र टिकिरहेको समेत बताएकी छन्।
उनले देश अहिले कांग्रेसको गाइडेन्समा अगाडि बढिरहेको पनि बताइन्। उनले भनिन्,’नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्नसक्ने। अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली कांग्रेसकै छ। हाम्रै बलबुतामा अरु पार्टीहरूले सरकार बनाएका छन्।
कांग्रेसकै कुरा अहिले गठबन्धनले फलो गरिरहेको छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























