राजनीति

फोनको मात्रै आधारमा महरालाई दोषी करार गर्न नहुँने गठबन्धनको निष्कर्ष

Banner

काठमाडौँ साउन २९

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा नाम मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई फोनको मात्रै आधार मानेर दोषी करार गर्न नहुँने निष्कर्ष निकालेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सय किलो सुन तस्करी प्रकरणमा महरालाई फोनको मात्रै आधार मानेर दोषी करार गर्न नहुँने निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सय किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने भनेको बताए।

त्यस्तै बाँकी अनुसन्धान जारी रहेको कुरा गृहमन्त्रीले राखेको पाण्डेको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>