राजनीति
बालकोट पुगेर कांग्रेस सांसद सुनिल शर्माले भने- ओली राजनेता हो
०

काठमाण्डौं,साउन २८-
कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन्। आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन्। अर्को पार्टीको नेतालाई राजनेताको संज्ञा दिँदा अप्ठ्यारो लागेनरु भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘उहाँ राजनेता नै हो। मनैदेखि लागेको हो। भन्न अप्ठ्यारो छैन।’
ओलीले नक्कली शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ परेका शर्माको बचाउ गरेका छन्। उनको आवाजबाट सरकार तर्सिएको ओलीको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























