राजनीति

एमालेमा प्रवेश गरिन् नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य तुलाधर

Banner

काठमाडौं, साउन २७-

नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् ।

ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतक एमाले ललितपुरका नेताहरु पनि थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>