राजनीति
वीरेन्द्रनगरको शीत भण्डारमा भ्रष्टाचार, कर्णाली सरकारका तत्कालीन सचिवसहित ९ जनाविरुद्ध मुद्दा दर्ता
०

काठमाडौं,साउन २५-
सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रको शीत भण्डार निर्माणमा भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव राजेन्द्रप्रसाद भारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित सम्बन्धित व्यक्तिहरु उपर ९२ लाख ४३ हजार बिगो दाबीसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























