राजनीति

प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै

Banner

काठमाडौं, साउन २५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन्। मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण बुझ्ने र त्यसपछि कार्यसम्पादन सम्झौता गर्ने कार्यतालिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको छ।

प्रधामन्त्री प्रचण्डले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>