राजनीति
राप्रपाका नवौँ उपाध्यक्ष भएपछि दिलविकासले लगाए श्रीपेच
०

काठमाडौँ, साउन २५-
राजावादी पार्टी राप्रपाको उपाध्यक्षमा मनोनीत भएका दिलविकास राजभण्डारीले श्रीपेच लगाएको तस्बिले पार्टीभित्र चर्चाको विषय बनेको छ ।
हालै मात्रै अध्यक्ष राजेन्द्र लिङ्देनले राजभण्डारीलाई पार्टीको नवौँ उपाध्यक्षका रुपमा मनोनीत गरेका थिए ।
उपाध्यक्षमा मनोनीत भएसँगै भण्डारीले श्रीपेच लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । भण्डारीले साथीको घरमा गएको बेला श्रीपेच देखेपछि कुरैकुरामा लगाएको र त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























