राजनीति
एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
०

पोखरा,असार १२-
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबारको बैठक अवरुद्ध गरिएको हो । आफूहरूले भन्दा सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले ५८ घण्टाअघि नै वार्षिक विकास कार्यक्रम पुस्तिका पाएको भन्दै सदन अवरुद्ध गरिएको एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























