देश/प्रदेश

बाजुराको लामो र अग्लो झोलुङ्गे ‘भाइरल पुल’

०
Banner

बाजुरा, कार्तिक १४–

जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ३ माझपाली र धौलकाँडा जोड्ने अजयखोलामा बनेको बाजुराको लामो र अग्लो अजयखोला झोलुङ्गे पुल अहिले यहाँका दुर्गम गाउँ बस्तीको साहारा बनेको छ । २६० मिटर लम्बाई र करिब १७० मिटर उचाइमा यो पुल निर्माण गरिएको छ ।

गाउँपालिकाको समन्वय तथा स्थानीय विकास पूर्वाधार,आयोजनाको आर्थिक तथा प्राविधिक सहयोग र असमन चन्द्रोदय जे।भी।निर्माण कम्पनीले निर्माण गरेको थियो । भाइरल पुल उपनामले समेत चिनिने यो पुल वडा नम्बर ३ का चार वटा गाउँ बस्तीका झन्डै एक हजार ८ सय बढी जनसङ्ख्या उक्त पुलबाट लाभान्वित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>