राजनीति
बजेटको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्वीप
०

काठमाडौं,असार १२-
नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
आर्थिक वर्ष २०८०र०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । कांग्रेसले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएको छ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























