राजनीति

प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा

Banner

सुर्खेत,जेठ २३- 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेतको आइपुगेका हुन् । यहाँ रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ।

केही दिन अघि खडकाकी भाइ बुहारी सन्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी जनाउने छन्।त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>