राजनीति

शान्ति प्रक्रियामा सहभागी भएका हौं, ‘जनयुद्ध’लाई जयजयकार गर्दै राष्ट्रिय दिवसको रुपमा मनाउन सकिदैनः ओली

Banner

काठमाडौं, जेठ २२-

नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसलाई सत्ता भए पुग्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसको के नीति भन्ने नै नभएको बताए ।

उनले भने, ‘फागुन १ गते दिवस मनाउने ? यो राष्ट्रिय दिवस हो ? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन। कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’

फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>