राजनीति

भैँसी चढेर आएको भन्ने शब्द असंसदीय हो, प्रधानमन्त्रीले बोलेको पनि संसद्को रेकर्डबाट हटाइयोस्ः रवी

Banner

काठमाडौं, जेठ २२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेको भूमिकामा प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले गम्भीर विषयमा संसद् चलेका बेला प्रधानमन्त्रीलाई प्रश्न सोध्न एक मिनेटको समय दिइएको भन्दै विरोध जनाएका हुन् ।

“गम्भीर विषयमा बहस चलेका बेला एक मिनेटको समय निर्धारण गरेर यो सदनले मजाक गर्दै छ,” उनले भने, “भैँसी चढेर आएको भन्ने शब्द असंसदीय हो भने हटाइयोस् । तर, प्रधानमन्त्रीले बोलेको पनि संसद्को रेकर्डबाट हटाइयोस् । नत्र मान्य हुँदैन ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>