राजनीति
मधेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी सहभागी
०

जनकपुरधाम, जेठ ९-
मधेश प्रदेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी भएको छ । समाजवादीले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।
समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् । उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । नेपाली कांग्रेस आजै दुई मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























