मनोरञ्जन

अभिनेत्री नम्रताको दिनचर्यामा व्यायाम पनि जोडियो

Banner

काठमाडौं, माघ १८-

नम्रता सापकोटा ‘हेल्थ कन्सस’ अभिनेत्री पनि हुन् । पछिल्लो समयको उनको दिनचर्यामा व्यायाम पनि जोडिएको छ ।

घरकै बगैंचा, छत र कोठाभित्र उनको योगाभ्यास देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमार्फत योग र व्यायामका तस्वीर सार्वजनिक गरेकी छन् । इन्डोर कसरत र योग कसरी गर्न सकिन्छ भनेर नम्रताको यो सूत्र अरुलाई पनि सिकाइयोग्य हुन सक्छ । ‘तनावलाई छल्न स्ट्रेचिङ रोजौं,’ स्टाटस लेख्दै उनले फोटो सेयर गरेकी छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>