राजनीति

प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने

Banner

काठमाडौं,माघ १०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>