राजनीति

मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन

०
Banner

काठमाडौं,कात्तिक १९ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको आडमा मुलुक ‘सर्वसत्तावाद’ तर्फ उन्मुख भएको बताउनुभएको छ ।

बुधवार पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विधि र कानूनभन्दा आदेश र लहरका भरमा राज्य सञ्चालन भइरहेको आरोप लगाउनुभएको हो । अध्यक्ष लिङदेनले पछिल्लो समय सरकारी निकायहरूमा भइरहेका विवादास्पद निर्णय र कर्मचारी सरुवालाई सरकारको स्वेच्छाचारी चरित्रको संज्ञा दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>