Breaking News
पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
०

काठमाडौं,कात्तिक १८ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो सम्पती छानबिन गर्न सरकारलाई पुनः चुनौती दिनुभएको छ ।
बुधवार पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताउनुभएको हो । अध्यक्ष लिङदेनले आफूले संसदमा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पती छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























