मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन सकिन अब एक साता बाँकी

Banner

काठमाडौं, पुस १४-

लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल सकिन अब एक साता बाँकी छ । ६ वर्षदेखि १४ वर्षसम्म उमेरका बालबालिकाले मात्र शोमा भाग लिन पाउने भएका छन् ।

त्यस्तै व्यक्तिगत परिचय खुल्ने जानकारी सहित इच्छुकले अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा ब्याकग्राउण्ड म्युजिक नभएको भिडियो पठाउन सक्नेछन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>