नवलपुर
पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु
०

नवलपुर,मंसिर ६-
पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान गरिएके छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।
कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























