क्रिकेट
महिला टी २० विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको शानदार जित
०

काठमाडौं, मंसिर ९-
युएईमा भईरहेको आईसीसी महिला टी-३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।
दुबईस्थित रंगशालामा कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३ ओभर ३ बल खेल्दै भेट्टाएको हो।
छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























